Month: April 2017

आठ चलचित्रका नायक ध्रुव दत्तको नाटक जीगिषामा स्वभाविक बेजोड अभिनय

काठमाडौ। हंगकंग हुंदै हाल लामो समयदेखि बेलायतमा बसोबास गर्दैआएका अभिनेता ध्रुव दत्तले आठवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो समय ध्रुव दत्तले अभिनय गरेको बीपी कोइरालाको अमरकृति चलचित्र तीनघुम्ती व्यापक…

नर्स सरिता प्रजापतिको नाच्दै गाएर नचाउने तहल्का

काठमाडौ। नेपालको नर्सिङ्ग क्षेत्रमा नाम चलेकी सेवाधारी नर्स सरिता प्रजापतिको गायनको व्यस्तताले पनि बर्ष २०७३ साल तातिएको छ। नर्सिङ्ग पेशाको अत्यन्त व्यस्तताको समयमा पनि शनिवार तथा विदाको दिन मिलाएर विभिन्न…

हरिवंश आचार्य र रमिला पाठकको बेजोड आदर्शमय प्रेम

काठमाडौ। नेपालका चर्चित हाँस्य अभिनेता हरिवंश आचार्य र उनको पछिल्लो पत्नी रमिला पाठक वीचको प्रेम वि.सं.२०७३ सालभर चर्चाको विषय बन्यो। हरिवंशको जीवनमा रमिलाको प्रवेश यता दुवैको ओइलिएको जीवन मौलाएको छ। पहिलो…

बालकृष्ण ढुंगेललाई सातदिनभित्र पक्राउ वारेन्ट

काठमाडौ। नेपालको सर्वोच्च अदालतले जन्मकैदको फैसला पाएका एमाओवादीका पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार रहेका…

ज्ञानेन्द्रको टिप्पणी नेपालको स्वतन्त्रतामा खतरा

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको टिप्पणी गरेका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा शाहले राजनीतिक क्षेत्र प्रतिको भरोसा न्यून हुन पुगेको र त्यसले देशको एकता…