Month: April 2017

नेपालका प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले रक्सी नखाने

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले नयाँ बर्षको पहिलो दिन रक्सी नखाने प्रतिवद्धता जनाएका छन्। ‘जीवन नै पहिलो’ भन्दै स्वास्थ बन्ने प्रतिवद्धतासहित प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले रक्सी नखाने…

काठमाडौको मेयरमा नेपालका रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यको संभाव्यता

काठमाडौ। बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि आकाँक्षीहरुको भीडमा जनताहरुले त्यस्तो बेग्लै अनुहार खोजिरहेको छ। जसले निस्वार्थ रुपमा नेपाली जनताका लागि दिनरात नभनिकन सेवा…

नयाँ बर्ष बैशाख १ गतेवाट काठमाडौ उपत्यकामा नो हर्न–हर्न बजाउनेलाई जरिवाना

काठमाडौ। नेपालको राजधानी काठमाडौ उपत्यकामा नयाँ बर्ष बैशाख १ गतेवाट सवारी साधनहरुलाई हर्न बजाउन निषेध गरिएको छ। अनावश्यक रुपमा हर्न बजाएमा सडकमा तैनाथ ट्राफिकहरुले सवारी चालकलाई नगद ५ सयदेखि १…

नयाँ बर्षका दिन धुर्मुस–सुन्तलीले निर्माण गरिएको नमूना बस्ती मुसहर समुदायलाई हस्तान्तरण

बर्दिवास। महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमूना बस्ती’ नयाँ बर्षका दिन बैशाख १ गते शुक्रबार मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ। धुर्मुस (सीताराम कट्टेल)–सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले ५० घरधुरी मुसहर समुदायका…