Month: April 2017

बेलायतमा दशौ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड हुने

लन्डन । बेलायतमा दशौ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड हुने भएको छ। थर्ड आइ नामक संस्थाले आगामी जुलाई १ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको हो।…

नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा संपन्न

काठमाडौ। नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा आज मंगलवार सम्पन्न भएको छ। विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नववर्षको चार दिनदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख…

अग्रज व्यक्तित्व चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन

काठमाडौ। नेपाली चलचित्रका अग्रज व्यक्तित्व तथा बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई मंगलवार ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ। शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस्थासमेतले कार्कीको अभिनन्दन…

हङ्गकङ्गमा नेवार समाजको आयोजनामा भव्य नेवार भोज तथा शुभकामना आदान प्रदान

काठमाडौ। नेवार समाज हङ्गकङ्गको आयोजनामा पहिलो पल्ट नेपाली नयाँ बर्ष २०७४ सालको अवसरमा भव्य नेवार भोजको आयोजना गरियो। हङ्गकङ्गमा आयोजित कार्यक्रममा हङ्गकङ्गमा रहेका प्राय नेवारहरुको अलावा गैरनेवारहरुको पनि कार्यक्रममा सहभागिता…

भारतमा नेपालका राष्ट्रपतिको अपमान भएबाट अव राष्ट्रपतिले भ्रमण छोट्याइने

काठमाडौ। भारतको पाँचदिने राजकीय भ्रमणमा गएकी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेपछि सर्वत्र आलोचना भएको छ। नेपालप्रति भारतले गरेको अपमानको पराकाष्ठता नै मानिएको छ। भारत भ्रमणमा रहेकी…