
निर्वाचन आयोगले जेठ १५ मा ल्याइने बजेट रोक्यो
काठमाडौ। निर्वाचन आयोगले आगामी जेठ १५ मा बजेट ल्याउन रोक लगाएको छ। दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु आचार संहिता विपरित हुने निर्वाचन आयोगले भनेको छ। आयोगको शनिबार बसेको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार […]

नेपाली कांग्रेसको प्रस्ताव एमालेव्दारा ठाडै अस्वीकार
काठमाडौ। नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रहलाई नेकपा एमालेले अस्वीकार गरेको छ। शनिवार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने […]

कतारको तारे होटलमा नमस्ते नेपालको भव्य प्रदर्शन
काठमाडौ। संपूर्ण छायाँकन युरोपमा भएको एक मात्र नेपाली चलचित्र नमस्ते नेपाल नेपाल र युरोपको प्रदर्शन पश्चात दोहा–कतारमा पनि प्रदर्शन भएको छ। २८ अप्रिल २०१७ शुक्रबारका दिन दोहा स्थित गल्फ होईजन होटलको सभाहलमा प्रदर्शन भएको हो। व्दारिका उदय प्रोडक्सनको ब्यानरमा निर्माण […]

खानेपानीको पाइपलाइनवाट दूधको सप्लाई
काठमाडौ। खानेपानीको पाइपबाट दूध सप्लाई अर्थात ढुवानी हुन थालेको छ। यो कुरा धेरैलाई अनौठो लाग्ने गरेको छ। खानेपानीको पाइपवाट दूध ढुवानी गरेको यो खवर नेपालकै ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने गोटिखेलको हो। गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध […]