
श्रीलंका र ओमानको राजदूतमा डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाल
काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा शुक्रबार श्रीलंका र ओमानको राजदूतमा क्रमशःप्राध्यापक डा.विश्वम्भर प्याकुरेल र शर्मिला पराजुली ढकाललाई नियुक्त गरेकी छन्। प्याकुरेल लामो समयदेखि प्राध्यापन क्षेत्रमा सक्रिय अर्थशास्त्री हुन्। ढकाल म्यानपावर क्षेत्रमा प्रत्यक्षरअप्रत्यक्ष रूपमा काम गर्दै आएकी व्यक्ति […]

ममता गुरुङको नयाँ एल्बम ‘ममता’ सार्वजनिक
काठमाडौ। नयाँ पुस्ताकी गायिका ममता गुरुङको नयाँ एल्बम ‘ममता’ सार्वजनिक भएको छ। वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र बरिष्ठ गायिका संगीता रानाको प्रमुख आतिथ्यमा एल्बमको सार्वजनिक भएको हो। मातातिर्थ औशीको अवसरमा गायिका गुरुङकी आमा मायादेवी गुरुङ र बुबा हितमान गुरुङले […]

इतिहास बोकेको नेपाल चलचित्र विकास कंपनी इतिहास बन्ने तर्खरमा–कंपनी धराशयी अवस्थामा
काठमाडौ। कुनैबेला नेपाली चलचित्रको सधैजसो कुम्भमेला लाग्ने बालाजुस्थित नेपाल चलचित्र विकास कंपनी अव इतिहास बन्ने तर्खरमा पुगेको छ। आउने आइतवारवाट बालाजु औद्योगिक क्षेत्रभित्रको २८ रोपनी जग्गामा फैलिएको कुनैबेलाको शाही नेपाल चलचित्र संस्थान र पछि नेपाल चलचित्र विकास कंपनीमा परिणत भएको […]