
मधेश केन्द्रित दलहरु पनि अव स्थानीय चुनावमा आउने–स्थानीय चुनाव बैशाख ३१ र जेठको अन्तिम हप्ता हुने
काठमाडौ। आन्दोलनरत मधेश केन्द्रित दलहरु पनि अव स्थानीय चुनावमा केन्द्रित हुने भएके छ। शनिवार सत्तारुढ दल र मधेसकेन्द्रित दलहरुबीच नयाँ संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित आइतबार व्यवस्थापिका–संसदमा दर्ता गरी पारित गरेर निर्वाचनमा जाने सहमति भएको छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास […]

मुस्ताङ्गमा मुक्तिनाथ दर्शन गरेर फर्केको बस कागबेनीमा दुर्घटना–पाँचको मृत्यु र ३० घाइते
काठमाडौ। हिमालपारिको जिल्ला मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्कंदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ। शनिवार मध्यान्ह १२ः३० बजे बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा ना५ख ६०६७ नंको बस दुर्घटना हुँदा […]

रेकर्डेट रक्तदाताको आतिथ्यतामा झरी–बर्षाको बाबजुद पनि २० वडा नगर समितिको रक्तदान
काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम संपन्न भएको छ। काठमाडौको भीमसेनस्थान चिकँमुगलमा शनिवार आयोजित कार्यक्रममा नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रक्तदान तथा परिचयात्मक कार्यक्रम भएको […]

स्वभाविक अभिनयका धनी होनहार कलाकार प्रदीप सिंहको दुःखद निधन
काठमाडौ। नेपाली चलचित्रका होनहार तथा स्वभाविक अभिनयका धनी कलाकार प्रदीप सिंहको गएराति शुक्रबार उपचारको क्रममा भारतको कलकतामा ५९ बर्षको उमेरमा दुःखद निधन भएको छ। तुलसी घिमिरे निर्देशित प्राय चलचित्रमा अभिनय गर्दैआएका कलाकार सिंहको दुई बर्षअघि दुवै मिर्गौला फेल भएर त्यसको […]