
राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने भ्रमण सकाएर स्वदेश फिर्ता
काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरेर शुक्रबार साँझ स्वदेश फर्केकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत उच्चपदस्थ अधिकारीले […]

अरुण नदी थुनिएर बनेको तालको पानी विस्तारै बग्न थाल्यो–जनमानसमा भय यथावत
काठमाडौ। पूर्वी नेपालको संखुवासभाको अरुण नदी थुनिएर लामो भएर बनेको तालको पानी विस्तारै बग्न थालेको छ। थुनिएर बनेको तालको पानी २५ प्रतिशतका दरले बगिरहेको बताइएको छ। विस्तारै पानी बग्ने क्रम जारी भएकोले खतरा कम हुंदै गएको छ। यद्यपि, जनमानसमा भने, […]

अरुण नदी थुनिएर लामो ताल बन्यो–ताल फुटेमा गाउँ बगाउने चिन्ता
काठमाडौ। पूर्वी नेपालको संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ। अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई छेकेको छ। नदी थुनिएर लामो ताल बनेपनि तत्काल फुट्ने अवस्था […]

दोहा–कतारमा चलचित्र नमस्ते नेपालको भव्य प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम हुने
काठमाडौ। नयाँ बर्ष २०७४ को अवसरमा दोहा–कतारमा नेपाली चलचित्र नमस्ते नेपालको भव्य प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। दोहा–कतार स्थित रिदम कला केन्द्रको आयोजनामा हुन गैरहेको यस कार्यक्रम यही बैशाख १५ गते दोहा कतारको गल्फ होराइजनमा हुने भएको […]