
नारायण त्रिपाठीको अगुवाईमा विरामी अभिनेता दीपक क्षेत्रीलाई अमेरिकावाट १ लाख १२ हजार नगद सहयोग
काठमाडौ। लामो समयदेखि घाँटीभित्र मासुको डल्ला पलाएको कारण विरामी पर्दैआएका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ अमेरिकामा जुटेको सहयोग रकम नेपाल पठाइएको छ। अमेरिकामा रहेका नेपालका ख्यातिप्राप्त हाँस्य अभिनेता नारायण त्रिपाठीको अगुवाईमा संकलन गरिएको सहयोग रकम अमेरिकन डलर १ हजार १ सय […]