
निर्वाचनको सन्देश सहित मतदाताको घर–आँगनमा मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ता
काठमाडौ। यही वैशाख ३१ गते आइतबार हुने स्थानीय निर्वाचनको सन्देश लिएर मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले आज बैशाख २ गते शनिवारदेखि मतदाताको ढोका ढकढक्याउन सुरु गरेका छन्। उनीहरुले निर्वाचनको मौन अवधि सुरु हुनुअघि एक महिनासम्म मतदातालाई मतदान गर्ने, उम्मेदवार […]

मध्यपुर ठिमीको तीनदिने सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न
काठमाडौ। भक्तपुरको मध्यपुर स्थित ठिमीमा भव्य रुपमा सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। विस्केट जात्राको अवसरमा प्रत्येक बर्ष नयाँ बर्षको अघिल्लो दिनवाट शुरु भएको ठिमीको सिन्दुर जात्रा तेश्रो दिनको विहान ११ बजेभित्र संपन्न भएको छ। बालकुमारी मन्दिर […]

नेपालभाषामा निर्माण भएको चलचित्र थम्ह म्हुंगु गा प्रदर्शन हुने
काठमाडौ। नेपालभाषामा निर्माण भएको चलचित्र थम्ह म्हुंगु गा प्रदर्शन हुने भएको छ। नेपालभाषा फिल्म फेस्टिबल अन्तर्गत उक्त चलचित्र यही बैशाख ९ गते काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा प्रदर्शन हुन लागेको हो। निर्माता सुरेश खड्गीका अनुसार चलचित्रको नाम नै थम्ह म्हुंगु […]

बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा भव्य रुपमा संपन्न–बुद्धकृष्णले जिब्रो छेडाए
काठमाडौ। भक्तपुर बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा भव्य रुपमा संपन्न भएको छ। नयाँ बर्षको दोश्रो दिन हरेक बर्ष बोडेमा मनाइने गरेको जिब्रो छेडाउने जात्रामा यो बर्ष बोडेका ४५ बर्षिय बुद्धकृष्णा बाग श्रेष्ठले जिव्रो छेडाएर परम्परालाई निरन्तरता कायम गरेका छन्। बोडेको […]

पाँचौ इनास एकल नृत्यमा इनास युकेकी जेनी सुनुवारको जित
लण्डन। बेलायतमा रहेकी नृत्य कलाकार जेनी सुनुवारले डेनमार्कमा इनास अवार्ड जितेकी छन्। डेनमार्क को कोपनहेगनमा इनास आवद्ध ३५ राष्ट्रका नेपाली कलाकारहरु वीच भएको एकल नृत्य प्रतियोगितामा जेनीले अवार्ड जितेकी हुन्। पाँचौ इनास एकल नृत्य प्रतियोगिता मा डेनमार्क र बेल्जियम लाई […]