Day: 14 April 2017

#Political

काठमाडौको मेयरमा नेपालका रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यको संभाव्यता

काठमाडौ। बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि आकाँक्षीहरुको भीडमा जनताहरुले त्यस्तो बेग्लै अनुहार खोजिरहेको छ। जसले निस्वार्थ रुपमा नेपाली जनताका लागि दिनरात नभनिकन सेवा गरिरहेका छन्। त्यस्ता निस्वार्थ व्यक्तिहरुलाई निसर्त देश बनाउने ठेक्का पाइरहेका […]

#Social

नयाँ बर्ष बैशाख १ गतेवाट काठमाडौ उपत्यकामा नो हर्न–हर्न बजाउनेलाई जरिवाना

काठमाडौ। नेपालको राजधानी काठमाडौ उपत्यकामा नयाँ बर्ष बैशाख १ गतेवाट सवारी साधनहरुलाई हर्न बजाउन निषेध गरिएको छ। अनावश्यक रुपमा हर्न बजाएमा सडकमा तैनाथ ट्राफिकहरुले सवारी चालकलाई नगद ५ सयदेखि १ हजारसम्म जरिवाना गर्ने भनिएपछि हर्न बजाउनेहरु निक्कै सतर्क भएको पाइयो। […]

#Entertainment

नयाँ बर्षका दिन धुर्मुस–सुन्तलीले निर्माण गरिएको नमूना बस्ती मुसहर समुदायलाई हस्तान्तरण

बर्दिवास। महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमूना बस्ती’ नयाँ बर्षका दिन बैशाख १ गते शुक्रबार मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ। धुर्मुस (सीताराम कट्टेल)–सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपालका ख्यातिप्राप्त कलाकार महजोडी […]

#Religious

मध्यपुरस्थित ठिमीमा विस्केट जात्राको रौनकता

काठमाडौ। भक्तपुरको मध्यपुरस्थित ठिमीमा विस्केट जात्राको रौनकता छाएको छ। ठिमीमा विहीवार रातिवाट शुरु भएको विस्केट जात्रा शुक्रवार साँझ पनि जारी रहेको छ। मध्यपुरको प्रसिद्ध बालकुमारी मन्दिर सहित २१ देवी–देवताको खटजात्रा गरिने गौरबमय विस्केट जात्रालाई नयाँ बर्षको उमंगको रुपमा लिइने गरेको […]

#Political

नयाँ बर्षमा स्थानीय निर्वाचन सरगर्मी–नागार्जुनमा मेयर हुनेहरुको हानथाप

काठमाडौ। यही २०७४ साल बैशाख ३१ गते हुनलागेको स्थानीय तहको निर्वाचनको चहलपल अधिक देखि देखिएको छ । महानगरपालिका देखि नगरपालिकासम्म मेयर, उपमेयर, वडा अध्यक्ष देखि नगर सदस्यसम्म टिकट आफनो पक्षमा टिकट पाउन कार्यकर्ता देखि नेतासम्म भेटधाट र दौडधुप गर्ने जमात […]

#Entertainment

कविन्द्रमान शाक्यको चित्ताकर्षक नयाँ बर्ष २०७४ सालको क्यालेण्डर

काठमाडौ। विगत सात बर्षदेखि निरन्तर प्रकाशित हुंदैआएको प्रसिद्ध फोटोपत्रकार कविन्द्रमान शाक्यको नयाँ बर्ष २०७४ सालको नयाँ क्यालेण्डर नयाँ बर्षकै दिन प्रकाशित भएको छ। बृद्धाश्रममा रहेका बृद्ध–बुद्धाहरुको आँखा उपचारमा सहयोगार्थ यो बर्षको क्यालेण्डर प्रकाशित गरेको जानकारी कविन्द्रमान शाक्यले बताएका छन्। क्यालेण्डरको […]