
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
काठमाडौ। विक्रम संवत् २०७४ वैशाख १ गते आज शुक्रबार नयाँ वर्ष । नयाँ बर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउने कार्य भैरहेको छ। २०७३ साल विदावारी भएर आजवाट नयाँ बर्ष २०७४ साल प्रारम्भ भएको छ। सूर्यले मीन राशिको […]