
नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाव्दारा पदभार ग्रहण
काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाले पदभार ग्रहण गरेकी छन् । बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई पद तथा गोपनीयताको शपथ गराउँदै पद हस्तान्तरण गरे। अध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारी एवं कार्यकारी […]