Day: 11 April 2017

#Political

प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेकोमा नवराज सिलवालबाट फेरि सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी मंगलवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा […]

#Entertainment

जापानमा तुयुमतीको नेपाली भाषामा प्रदर्शन–मन छुने चलचित्र भएको ठहर

काठमाडौ। नेपालभाषामा निर्माण भएको चलचित्र ‘तुयुमती’ जापानको राजधानी टोकियोमा सोमबार प्रदर्शन भएको छ। नेपालभाषामा निर्माण भएको भएतापनि जापानमा नेपाली भाषामा प्रदर्शन भएको जानकारी यस चलचित्रका निर्माता तथा नायक मनिषकुमार श्रेष्ठले भिजन संसारलाई भनेका छन्। बेलायतमा सपरिवार बसोबास गर्दैआएका नायक श्रेष्ठ […]

#Entertainment

पाटन म्युजियममा ४७ विद्यार्थीका ६० वटा चित्रकला प्रदर्शनी

ललितपुर । “बाल–बालिकाको कलाको विकास, देशको विकास” भन्ने नारा सहित पाटन संग्रहालयमा चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। रिजेन्ट इन्टरनेशनल स्कूलको आयोजनामा मंगलवारवाट प्रारम्भ भएको चित्रकला प्रदर्शनी तीन दिनसम्म जारी हुने जानकारी प्रसिद्ध चित्रकलाका कलाकार अजय देसारले भिजन संसारलाई बताएका छन्। […]

#Social

अव म्याद नाघेका औषधि विक्री गर्ने औषधि विक्रेतालाई जन्मकैद हुने

काठमाडौ। जानाजानी या अञ्जानमा नेपालमा अझैपनि कतिपय स्थानमा म्याद नाघेका औषधि विक्री वितरण गर्ने गरेको पाइएको छ। त्यस्ता म्याद गुज्रेका औषधिको कारण विरामीको ज्यानै जान सक्ने भएकोले यसतर्फ नेपाल सरकार सचेत बनेको छ। अव त्यस्ता म्याद नाघेका औषधि बेचेर विरामीको […]

#Crime

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार–स्कुले शिक्षिका सहित तीनको हत्या

काठमाडौ। अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरिएको छ। क्यालिफोर्नियाको सान बर्नाडिनोमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ। अन्तरराष्ट्रिय समाचार माध्यमका अनुसार आक्रमणकारीले कक्षा कोठामा अध्यापन […]