
नेपालमा पहिलो महिला चलचित्र महोत्सव संपन्न
काठमाडौ। ‘मूलधारमा महिला चलचित्र निर्माता’ भन्ने नारासहित नेपालमा भएको पहिलो महिला चलचित्र महोत्सव ‘आइवार्ड बुमेन फिन्म फेस्टिबल’सोमवार सम्पन्न भएको छ । रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय संस्था (आइवार्ड)को नेपाल शाखाले काठमाडौँमा एकदिने चलचित्र महोत्सव आयोजना गरेको हो। महोत्सवमा नेपाललगायत […]

भक्तपुरको विस्केट जात्रामा भएको ढुंगा हानाहानमा प्रहरीसहित पाँच जना घाइते
काठमाडौ। भक्तपुरमा सोमवारवाट सुरु भएको विश्वप्रसिद्ध बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीलगायत पाँच जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपाल निवासी […]

पूर्वराजा ज्ञानेन्द्र छोरीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी प्रेरणा शाह मस्तिष्कमा समस्या देखिएपछि उपचार्थ काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा रहेकी छन्। शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार साँझ थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। अस्पतालले जनाएअनुसार प्रेरणाको अहिले स्वास्थ्य […]

नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा डीआइजी प्रकाश अर्याल नियुक्त
काठमाडौ। लामो समयदेखि विवादास्पद बन्दैआएको नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका डीआइजी प्रकाश अर्याललाई नियुक्त गरिएको छ। नेपाल सरकारले डीआईजी अर्याललाई सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। सरकारले गत माघ २९ […]