Day: 9 April 2017

#Social

मेडिकल साइन्सलाई चुनौति दिने अलौकिक निःशुल्क उपचारक सिद्धिरत्न शाक्यको प्राकृतिक कमाल

काठमाडौ । विज्ञानको अनेकन चमत्कार तथा मेडिकल साइन्सको तिव्र विकास भैरहेको अवस्थामा पनि त्यसलाई पनि माथ खुवाउने हिसावले अलौकिक परम्परागत उपचार विधिले थप चमत्कार गरिहेको अवस्था रहेको छ। धर्ती, आकाश, हावा, पानी लगायतका पाँच तत्व अर्थात पञ्चतत्वले बनेको मानव शरीरको […]

#Social

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुर। तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध गराउन माग गरेका हुन् । कार्यालयले पूर्वकुमारीलाई प्रतिमहिना ६ हजार […]

#Political

चैत्र मसान्तमा प्रचण्डको म्याद सकिने–देउवा प्रधानमन्त्री बन्ने

काठमाडौ। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले चैत मसान्तमा सरकार छोडने र बैशाख […]

#Social

नेपालको जेठो पत्रिका गोरखापत्र दैनिकका पूर्व फोटोपत्रकार नातिकाजी महर्जनको अनुभव

काठमाडौ। नेपालमा फोटोपत्रकारिताको महत्व र आवश्यकता नै महशुश नगरिएको अवस्थामा फोटोपत्रकारिता गर्नु र यसैमा समाहित बन्ने कार्य अवश्य पनि चानचुन कुरा होइन्। अर्कोतर्फ निरन्तर एउटै संस्थामा ४१ बर्ष अत्यन्त क्रियाशील बनेर काम गर्नु पनि कम आंकन पनि होइन्। जुन नेपालका […]

#Political

 स्थानीय निर्वाचनमा एक सय ४३ जना मतदाता तेस्रो लिङ्गी

काठमाडौ। नेपालमा १९ बर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन आउने नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते महाअभियान र उत्सवकै रुपमा लिइएको छ। स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा […]

#Social

होशियार विदेशवाट नेपालमा आउने नचिनेको मिस्ड कल रिसिभ र कलव्याँक गर्दा व्यालेन्स रितिन्छ

काठमाडौ। केही समययता नेपालमा नेपालीका मोवाइलमा विदेशवाट कुनै न कुनै दिन मिस्ड कल आउने गरेको छ। त्यस्ता मिस्ड कल आएपछि कति नेपालीले कल व्याँक गर्दा उनीहरुको ब्यालेन्स रकम काटिने गरेको तथा कल व्याँक गर्दा नबोल्ने र कल डिस्कनेक्ट हुने गरेको […]