
अस्पतालमा विरामीवाट आत्महत्या
काठमाडौ। काठमाडौको महांकालस्थान स्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज विहीवार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन्। वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौ तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन्। पोखराको मणिपाल अस्पतालमा […]