Day: 5 April 2017

#Entertainment

रक हाउसमा नयाँ बर्ष विविध मनोरञ्जनात्मक कार्यक्रम हुने

काठमाडौ। प्रत्येक नयाँ बर्षहरुमा विविध कार्यक्रम हुंदैआएको छ। नेपालीहरुको घर–आँगनमा भित्रिन लागेको नयाँ बर्ष २०७४ सालको अवसरमा पनि विविध कार्यक्रम हुने भएको छ। यसक्रममा विगतका वर्षहरुमा जस्तै काठमाडौको रातोपुलस्थित रक हाउस क्याफेमा नयाँ वर्ष २०७४ को अवसरमा बृहत साँस्कृतिक कार्यक्रम […]

#Entertainment

उफ यो मनकी थियटर आर्टिष्ट अमी दाहालको मन

काठमाडौ। नेपाली चलचित्रको विकासमा थियटर आर्टिष्टको धेरै नै योगदान रहेको छ। थियटरवाट आएका कलाकारले चलचित्रमा राम्रो पकड तथा दख्खलता जमाइरहेको अवस्था छ। यी कलाकारहरुले कलाकारितालाई स्वभाविकता रुपमा पस्कने कार्यभएवाट नयाँ पुस्ता पनि नेपाली चलचित्रप्रति आकर्षित बन्ने क्रम जारी रहेको छ। […]

#Social

पशुपति र स्वयम्भुका बाँदरहरुको आतंक विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। नेपालको विश्वप्रसिद्ध पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथ मन्दिर परिसर तथा भगवान स्वयम्भुनाथ परिसरमा बांदरहरुको आतंक निक्कै बृद्धि भएको छ। बांदरहरुको आक्रमणले भक्तजनहरु घाइते हुनुको अलावा बांदरले भक्तजनहरुको पूजासामाग्री खोस्नु जस्ता विविध कारणले भक्तजनहरु हैरान बन्ने गरेका छन्। त्यसमाथि, पशुपति […]

#Political

रामनवमीमा पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी सहितको सन्देश

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता,सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी रहेको टिप्पणी गरेका छन्। रामनवमीका अवसरमा बुधबार बिहान शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले भनेका छन्,–‘त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, […]

#Religious

चैत्र शुक्ल नवमी आज रामनवमी पर्व–श्रद्धा भक्तिपूर्वक श्री रामको पूजा आराधना

काठमाडौ। प्रत्येक बर्षको चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज बुधवार परेको छ। श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी यो पर्व मनाउने कार्य भएको छ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म […]