Month: March 2017

महेशराज ढकालको अगुवाईमा अव पोलेको ममको स्वाद मिल्ने

काठमाडौ। नेपालमा मम भनेपछि सवैको प्रिय खानेकुरा भैसकेको छ। विशेष गरेर खाजाको रुपमा प्रयोग हुंदैआएको मम खानको लागि कतिपय स्थानमा हानथाप नै हुने गरेको छ। सजिलो र सहज ढंगले खान…

होमस्टेमा पर्यटकको बढ्दो आकर्षण

बेसीशहर। लमजुङ्ग जिल्लामा दर्जनौ स्थानमा होमस्टे सञ्चालन भएको छ। होटलभन्दा यसतर्फ पर्यटक आकर्षित हुन थालेका छन्। पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्ने धेरै पाइएको छ। न्यानो आतिथ्यताका माध्यमबाट…

मधेश बन्दको प्रभाव काठमाडौमा पनि देखियो–पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन

काठमाडौ। दुई दिनदेखिएको लगातार मधेश बन्दको प्रभाव काठमाडौमा पनि देखिएको छ। मधेश बन्दले नियमित रुपमा आपूर्ति हुंदैआएको पेट्रोलियम पदार्थमा हुनसक्ने हाहाकारलाई मध्यनजर राखेर सर्वसाधारण पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेका छन्।…

मधेश बन्दका कारण मध्य पूर्वी तराईमा जनजीवन प्रभावित

काठमाडौ। मधेसी मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बुधवार दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ। बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको…

अनिश्चितकालिन सप्तरी बन्दको आज तेश्रो दिन पनि सप्तरी बन्द

राजविराज–सप्तरी । नेपाल प्रहरी र मधेशी मोर्चावीचको झडपको बेला प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द गरेको आज तेश्रो…