Month: March 2017

होलीमा होशियार–जबरजस्ती लोला हान्ने, पानी फाल्ने तथा रंग लगाउन नपाउने

काठमाडौ। रंगहरुको पर्व होलीमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै काठमाडौंमा उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।…

रंगको पर्व होली पर्व–असत्यमाथि सत्यको विजय

काठमाडौ। नेपालमा काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा रंगको पर्व उल्लासपूर्वक आज आइतवार होली पर्व धुमधामकासाथ मनाउने कार्य भएको छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट…

फागुमा प्रधानमन्त्रीको बोली–अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको भनेका छन्। फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा…

राष्ट्रपति विद्यादेवी भण्डारीवाट होलीको शुभकामना

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी…

चट्याङका कारण नेपालमा विद्युत् आयात आपूर्तिमा अवरुद्ध

काठमाडौ। भारतवाट नेपालमा आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १ सय ४५ मेगावाट विद्युत आयातमा अवरुद्ध उत्पन्न भएको छ । ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति…

बागमती सफाइको २०० औं हप्ताको सफाइवाट १०४ मेट्रिक टन फोहरको व्यवस्थापन

काठमाडौ। वागमती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा…