Month: March 2017

सर्वोच्च अदालतको फैसला कार्यन्वयन नभएको पीडितहरुको गुनासो

काठमाडौ। सर्वोच्च अदालतको फैसला समेत कार्यान्वयन नहुनु भनेको अत्यन्त पीडादायक कुरा भएको छ। नेपालको सर्वोच्च निकाय सर्वोच्च अदालतको फैसला कार्यन्वयन हुन ढिलाईमा शक्ति केन्द्रहरुको चर्को चलखेलका कारण पीडितहरुले अझै न्याय…

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौ। काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको…

नेपालको राष्ट्रिय फूलको अस्तित्व सङ्कटमा

काठमाडौ । नेपालको राष्ट्रिय फूल लालीगुराँस उचित संरक्षण नहुँदा संकटमा परेको छ। सरोकार निकायहरुले मासिने क्रममा रहेको गुनासो गरेका छन्। प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको लालीगुराँसलाई संरक्षणको…

काठमाडौको गुर्जुधारामा भयानक दूर्घटना–दुईको मृत्यु र पाँच घाइते

काठमाडौ। कलंकी–नागढुंगा सडक खण्डमा पर्ने सतुङ्गल गुर्जुधारामा शुक्रबार दिउँसो भयानक दूर्घटना भएको छ। उक्त दूर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने, पाँचजना गंभीर घाइते भएको प्रहरीले जनाएको छ। काठ बोकेर…

चरा विज्ञ विख्यात कलाकार हिरालाल डंगोलको ७८ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। चरा विषयक कलाका विख्यात् कलाकार हिरालाल डंगोलको क्यान्सर रोगका कारण शुक्रबार साँझ ५ बजे दुःखद निधन भएको छ। ७८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा नै निधन भएको…