
राप्रपा अव दुई टुक्रा–डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को विधिवत गठन
काठमाडौ। पूर्वपञ्चहरुको प्रभावशाली पार्टी राप्रपा दुई टुक्रा भएको छ। केही दिनअघि मात्र राप्रपा छाडेका पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बुधवार विधिवत रुपमा गठन भएपछि दुई टुक्रा भएको हो। राप्रपामा कमल थापाको हावी तथा चुनाव चिन्ह […]