Day: 28 March 2017

#Entertainment

रभ्ना तन्डुकार यो बर्षकी मिस इन्डिजेनियस हेरिटेज

काठमाडौ। प्रतिस्पर्धी ४१ प्रतियोगीलाई उछिन्दै काठमाडौंकी २२ वर्षीया रभ्ना तन्डुकार यो बर्षकी मिस इन्डिजेनियस हेरिटेज नेपाल २०१७ बनेकी छन्। नगद २५ हजारसहित रभ्नाले उक्त उपाधि जितेकी हुन्। प्रतियोगितामा काठमाडौंका अर्चना प्रधान फस्ट रनरअप घोषित तथा मल्लिका बम्जन तामाङले मिस पिक्चर […]

#Social

नेपाल टेलिकमले पनि ब्यालेन्स नहुदा कल गर्न चाँडै लोन रकम दिने

काठमाडौ। नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहुंदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ। यसका लागि नेपाल टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भैसकेको […]

#Entertainment

२९ बर्षीया सुष्मा थापा पहिलो मिसेस चितवन

चितवन । चितवनमा पहिलो पल्ट मिसेस चितवन कन्टेष्ट संपन्न भएको छ। यस कन्टेष्टमा चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस चितवन बन्न सफलता प्राप्त गरेकी छन्। सोमवार राति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै […]

#Social

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज मंंगलवार देखि दैनिक ६ घन्टा बन्द

काठमाडौ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज मंंगलवार देखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिन सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर दैनिक ६ घन्टा पु¥याइएको हो। यसअघि दैनिक साँढे चार घन्टा मात्रै […]

#Crime

जर्मनीको संग्रहालयवाट ४० करोड मूल्यको सुनको सिक्का चोरी

काठमाडौ। जर्मनीको संग्रहालयबाट ४० लाख अमेरिकी डलर अर्थात् ४० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सुनको सिक्का चोरी भएको छ । जर्मनीको बर्लिनस्थित बोडा संग्रहालयबाट सिक्का चोरी भएको हो । क्यानडामा बनाइएको यो सिक्काको प्रत्यक्ष मूल्य नै १० लाख डलर अर्थात् […]