
सन् २०१६ मा चौध लाख चीनिया जोडीको सम्बन्धविच्छेद
बेइजिङ। सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चीनिया जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ भएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चीनिया जोडीले नागरिक मामिला […]