
राजेश हमालभन्दा महंगा कलाकार नारायण त्रिपाठीको प्रेमचरो देखि ज्वाइँसम्मको व्यापक क्रेज
काठमाडौ। पचासको दशकका अत्यन्त प्रतिभाशाली चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी त्यो बेला प्रेमचरो नामैले बनेका कलाकार हुन्। यिनै प्रेमचरो उपनामले निक्कै नै चर्चा तथा परिचर्चा पाएका कलाकार त्रिपाठी त्यो बेला हालका महानायक राजेश हमालभन्दा पनि महंगा कलाकारका रुपमा चिनिने गर्दथे। […]