Day: 23 March 2017

#Social

बोडेको विश्वप्रसिद्ध जिब्रो छेड्ने जात्रा संकटमा–जुजुभाइले यो बर्ष जिब्रो नछेड्ने

भक्तपुर, बोडे । हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ। मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको राससले जनाएको छ। विगत आठ वर्षदेखि […]

#Crime

लण्डन आक्रमणको आईएसद्वारा जिम्मेवारी लियो

लण्डन। इस्लामिक स्टेट (आईएस) ले बुधबार बेलायतको राजधानी लन्डनमा भएको आक्रमण आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ। आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले बिहीबार आक्रमणको जिम्मेवारी लिएको हो। अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै […]

#Entertainment

मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ हुने–भावना श्रेष्ठको लागि भोट माग्नेको प्रतिस्पर्धा

काठमाडौ। मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ को फाइनल राउण्ड यही चैत्र १४ गते काठमाडौको कमलादी स्थित प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ। प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपालको यो दोस्रो संस्करणमा ६० जना प्रतिस्पर्धी वीच धमाकादार प्रतिस्पर्धा हुने भएको छ। जसको […]

#Crime

बेलायती संसद नजिक भएको जथाभाबी छुरा प्रहार घटनाका सात दोषी पक्राउ

लण्डन । लण्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लण्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् । लण्डन र बामिङ्घमस्थित ती व्यक्ति पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको छ। सिन्ह्वा समाचार […]

#Crime

बेलायती महारानीद्वारा आतङ्कवादी आक्रमणका पिडितप्रति सहानुभूति व्यक्त

लण्डन। बेलायती महारानी एलिजावेथ द्वित्तीयले  बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पिडित सवैप्रति बिहीवार गहिरो समवेदना व्यक्त गरेकी छन्। बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गरेकी छन्। “म यस दुखद घडीमा मृतक आत्माको शान्तिका […]

#Crime

बेलायतको राजधानी लण्डनमा गरिएको आतंककारी हमलाको नेपाल सरकारवाट निन्दा एवं भर्त्सना

काठमाडौ। नेपालका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले बेलायतको राजधानी लण्डन स्थित संसद भवनअगाडि बुधबार गरिएको आतंककारी हमलाको निन्दा एवं भर्त्सना गरेका छन् । मन्त्री डा. महतले बिहीबार नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस जोन्सनलाई एक शोक सन्देश पठाइ सो घटनाको निन्दा गरेको […]