Day: 19 March 2017

#Entertainment

अविवाहित सलमान खानको हाइप्रोफाइल प्रेम–रोमान्स

काठमाडौ। बलिउडका तीन खान मध्ये एक खान सलमान खानको हालसम्म विवाह भने भएको छैन्। ५१ बर्षका सलमान खानको विवाह नभएतापनि धेरैजनासँग मन साटिसकिएका छन्। विवाह भन्दा प्रेम अनि रोमान्समा अग्रपंक्तिमा रहेका सलमानको प्रेम–रोमान्स हाइप्रोफाइल अफेयर नै बन्न सफल भैसकेका छन्। […]

#Social

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा चर्चित सुन–चाँदी व्यवसायी रमेश महर्जन सर्वसम्मत

काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा चर्चित सुन–चाँदी व्यवसायी रमेश महर्जन सर्वसम्मत रुपमा चुनिएका छन्। महासंघको चौथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय सम्मेलनले महर्जन अध्यक्षमा चुनिएको हो । विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम उपाध्यक्षमा रुद्र […]

#Entertainment

जिआन रेग्मीको रोमान्टिक अडान

काठमाडौ। जिआन रेग्मी चकलेटी नायकको रुपमा जम्ने सोचमा कम्मर कसेर नेपाली चलचित्र उद्योगमा देखा परेका छन्।र्याम्प मोडलिङ्ग हुँदै चलचित्रमा प्रवेश गरेका पोखरा, रामबजारका जिआनको मुख्य लक्ष्य भनेकै कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने हो। किशोर सुब्बा निर्देशित चलचित्र रेस उनको […]

#Political

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ७० बर्ष पुगेका नेतालाई पेन्सन दिने

काठमाडौ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अव ७० बर्ष उमेर पुगेका आफ्ना पार्टीका नेताहरुलाई सक्रिय राजनीतिवाट रिटायर्ड गरेर पेन्सन दिने निर्णय गरेको छ। यस निर्णय बमोजिम उक्त पार्टीका तीनजना नेताहरु ईश्वरी दाहाल, चित्रवहादुर आले र राम लखन रिटायर्ड […]