Day: 17 March 2017

#Social

काठमाडौको गुर्जुधारामा भयानक दूर्घटना–दुईको मृत्यु र पाँच घाइते

काठमाडौ। कलंकी–नागढुंगा सडक खण्डमा पर्ने सतुङ्गल गुर्जुधारामा शुक्रबार दिउँसो भयानक दूर्घटना भएको छ। उक्त दूर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने, पाँचजना गंभीर घाइते भएको प्रहरीले जनाएको छ। काठ बोकेर कलंकीतर्फ आउँदै गरेको ना३ख ९७७३ नम्बरको ट्रकले पाँचओटा सवारी–साधनलाई ठक्कर […]

#Entertainment

चरा विज्ञ विख्यात कलाकार हिरालाल डंगोलको ७८ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। चरा विषयक कलाका विख्यात् कलाकार हिरालाल डंगोलको क्यान्सर रोगका कारण शुक्रबार साँझ ५ बजे दुःखद निधन भएको छ। ७८ वर्षको उमेरमा भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा नै निधन भएको हो। ५० वर्षअघि अंग्रेजी भाषामा प्रकाशित पुस्तक बर्डस् अफ् नेपाल […]

#Political

अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप अमेरिकी संसदबाट अस्वीकृत

वासिंटन, अमेरिका। अमेरिकी सीनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको फोन ट्यापिङ गराइएको भन्ने आरोप अस्वीकार गरेको छ। राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामा प्रशासनद्वारा चुनाव प्रचारका क्रममा आफ्नो फोन निगरानीमा राख्ने गरेको आरोप लगाएका थिए । उक्त आरोप सीनेटको जासूसी मामला हेर्ने कमिटीले […]