
राष्ट्रिय युवा परिषदले युवा सीप दिवस मनाउने–सीपवान युवाहरुले चैत्र १० गतेसम्म निवेदन दिन आव्हान
काठमाडौ। राष्ट्रिय युवा परिषदले निकट भविष्यमा युवा सीप दिवस मनाउने भएको छ। १६ बर्षदेखि ४० बर्ष उमेर समूहका युवाहरुका सीप तथा प्रतिभा त्यस दिवसमा प्रदर्शन गराइने परिषदले जनाएको छ। त्यसका लागि निवेदन आव्हान भैसकेको छ। काठमाडौ जिल्लामा बसोबास गर्ने त्यस […]