Day: 13 March 2017

#Fashion

Revel 2017 An Exclusive Fashion Show सम्पन्न

काठमाडौ। हावाहुरी तथा डरलाग्दो झरीमा पनि फेसनेबल फेसन–शो भने रोकिएन। अझ गरमागर्मीका साथ फेसनेबल फेसन–शो पुल्चोकस्थित व्याक आर्ट रेष्टुराँको खुल्ला परिसरमा संपन्न भएको छ। शुक्रबार अप्रत्यासित रुपमा बदली भएको फागुने झरीमा Revel 2017 An Exclusive Fashion Show सम्पन्न भएको हो। […]

#Entertainment

सदावहार अभिनेता भुवन केसी र एटीएम गर्ल जिया केसीको नयाँ संवन्ध

काठमाडौ। सदावहार अभिनेता भुवन केसी र एटीएम गर्ल जिया केसी वीचको संवन्धले थप निरन्तरता पाएको छ। दुवैवीच माया–प्रेम तथा निकटता रहेको गाइंगुइं हल्ला बारम्बार आइरहेको छ। त्यसमाथि, रंगहरुको महान पर्व होलीको अवसरमा आइतवार टिभी फिल्मी गोपीकृष्ण मुभिजले आयोजना गरेको होली […]

#Social

गणेश रसिकको अध्यक्षतामा वासु शशी स्मृति परिषदमा नयाँ कार्य समिति

काठमाडौ। नेपालका प्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले नयाँ कार्य समितिको गठन गरेको छ । वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिको उपाध्यक्ष हिरण्यकुमारी पाठक, सचिव प्रद्युम्न जोशी, कोषाध्यक्षमा, श्याम […]

#Social

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा S.E.E. मा पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने

काठमाडौ। नेपालमा यही चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा S.E.E. मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् । विगतमा […]

#Social

फोहोरको पहाडमा पहिरो जाँदा ४८ जनाको मृत्यु

काठमाडौ । फोहोरको थुप्रो अनि त्यो थ्रुप्रोवाट बनेको पहाडमा पहिरो जाँदा सोही फोहोरको पहाडमा बसोबास गर्ने ४८ जनाको मृत्यु भएको छ। यो घटना इथियोपियामा घटेको छ। इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा यस घटना हुन पुगेको हो। […]