
फागुमा प्रधानमन्त्रीको बोली–अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको भनेका छन्। फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्नु आवश्यक रहेको बताएका […]