Day: 10 March 2017

#Political

२५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय खारेज

काठमाडौ। नेपालमा १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, ३ हजार १ सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि ७ सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। नेपाल सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी […]

#Social

पूर्वीनेपालको इटहरीमा बर्डफ्लू देखिएपछि ४ हजार ५ सय कुखुरा नष्ट गरियो

काठमाडौ। पूर्वी नेपालको सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१२ खनारस्थित पाथीभरा पोल्ट्री फर्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लूको सङ्क्रमण देखिएको छ। जसको पुष्टि भएपछि त्यस फर्ममा रहेका ४ हजार ५ सय कुखुरा शुक्रबार नष्ट गरिएको छ। राससका अनुसार रु ५० लाखको लगानीमा […]

#Social

खाना पकाउने एलपी ग्यासमा मूल्य बृद्धि

काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । निगम प्रवक्ता सीताराम पोखरेलका अनुसार ग्यासमा रु २५ मूल्यवृद्धि गरिएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि हुंदा ग्यासको मूल्य रु १ हजार ३ […]

#Entertainment #Events

बेलायतमा मीरा राणा मेलोडी नाइट हुने

लण्डन। नेपालकी चर्चित तथा अत्यन्त लोकप्रिय गायिका मीरा राणा यतिखेर बेलायतमा रहेकी छन्। बेलायतमा मीरा राणाको मेलोडी नाइट हुने भएको छ। यसैक्रममा गायिका राणा नेपालवाट बेलायत आइपुगेको जानकारी इनास युकेका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार एवम् अभिनेता मनिष कुमार श्रेष्ठले बताएका […]

#Political

काठमाडौमा नेपाल बन्दको कुनै प्रभाव परेन–तराई मधेशका जिल्लाहरुमा भने व्यापक प्रभाव

काठमाडौ। सप्तरी घटनाको विरोधमा मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज शुक्रबार आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन्। नियमित रुपमा सवारी साधन तथा पसल र स्कुल लगायत खुल्ला रहेको छ। बन्द आव्हानकर्ताहरुको उपस्थिति काठमाडौका कुनैपनि सडकमा विहान १० बजेसम्म […]