
२५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय खारेज
काठमाडौ। नेपालमा १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, ३ हजार १ सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि ७ सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। नेपाल सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी […]