
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता–मधेश बन्दको घोषणा
काठमाडौ। नेपालमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सप्तरी घटनापछि आकस्मिकरुपमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले समर्थन फिर्ता […]

प्रहरीसँगको झडपमा सप्तरीमा चारको मृत्यु, दर्जनौं घाइते
राजविराज । सप्तरीमा प्रहरीसँगको झडपमा गोली लागेर सोमबार चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधेशी मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, दिगम्बर यादव, आनन्द साह र गजेन्द्र मण्डल रहेका छन् । झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता र दुईदर्जन बढी प्रहरी […]

बेलायतमा नाटक जीगिषाको सफल मञ्चन–चर्को घाउमा जित्ने इच्छा–गंभीरताको पराकाष्ठता
लण्डन। नेपालमा १० बर्षे माओवादी जनयुद्धले निम्त्याएको त्यो चर्को घाउको यथार्थताभित्रको कथा लण्डनमा मञ्चन भएको छ। आइतवार लण्डनको ह्यारो बरो फुटबल क्लवमा आयोजित भव्य कार्यक्रम वीच मञ्चित नाटक जीगिषाले जित्ने इच्छा देखाएको छ। हारभित्रको त्यो जित अनि निराशाभित्रको त्यो आशा […]