Day: 4 March 2017

#Social

इतिहास जोगाउने इन्द्रमान महर्जनलाई प्रभात विशेष सम्मान–२८ बर्षपछिको गौरबशाली पूर्नरमिलन

काठमाडौ। नेपाल र नेपालीको गौरबतालाई जस्ताको तस्तै संग्रहालय मार्फत विगत डेढ दशकदेखि इतिहास जोगाउंदैआएका प्रतिभावान सिल्पी व्यक्तित्व इन्द्रमान महर्जनलाई प्रभात विशेष सम्मान प्रदान गरिएको छ। काठमाडौको श्रीघः विहार नघल स्थित प्रभात माध्यमिक विद्यालयवाट वि.सं.२०४५ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समूहव्दारा आयोजित […]

#Social

मनमोहन अस्पताललाई नमूना बनाउनुपर्नेमा जोड

–माधव अधिकारी काठमाडौ। स्वयम्भूस्थित प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको विकासका निम्ति सामूहिक प्रयास आवश्यक रहेको बताउँदै स्थानीयस्तरका सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अस्पतालले शनिबार सीतापाइलास्थित शिशु निकुञ्ज स्कुलमा अस्पतालको विकासका सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले […]

#Political

अमेरिकामा कागजपत्रविहिनलाई कागजपत्रदिने ट्रम्पको नयाँ योजना

काठमाडौ। अमेरिकामा आप्रवासीहरुप्रति कठोर अनुदार नीति लिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि नीतिमा आमूल परिवर्तनको संकेत दिएका छन्। अमेरिकावाट प्रकाशित खसोखास साप्ताहिकको अनलाइन संस्करणले लेखेअनुसार, अमेरिकामा रहेका कागजपत्रविहिनलाई कागजपत्रको कानुनी बाटोमा लैजान राष्ट्रपति ट्रम्प सकारात्मक रहेको छ। न्युयोर्क […]

#Political

नेपालमा १३ खर्ब ५२ अर्ब रुपैया लगानी गर्ने विभिन्न राष्ट्रको प्रतिबद्धता–चीनले सर्वाधिक लगानी गर्ने

काठमाडौ। नेपालमा दुईदिने लगानी सम्मेलन संपन्न भएको छ। जसवाट नेपालमा नेपाललाई १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ। नेपाल सरकारले अनुमान गरेभन्दा साढे १२ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको हो। नेपाल सरकारले यो सम्मेलनबाट १ खर्ब […]