
बलिउडका महानायक अमिताभ बच्चनका सारा सम्पत्ति छोरा अभिषेक बच्चन र छोरी स्वेतालाई बराबर
काठमाडौ। बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पत्ति छोरा–छोरीको नाममा राखिदिएका छन्। कानूनी रुपमा नै अमिताभ बच्चनले छोरा अभिषेक बच्चन र छोरी स्वेताको नाममा बरोबरी रुपमा बांडिदिएका हुन्। विश्वका प्राय मुलुकमा बाउ–आमाको सम्पत्ति केवल छोराले मात्र पाउने गरेको परम्परागत परम्पराको […]

लायन्स तथा लियो क्लव अफ चावहिल र सेन्ट लरेन्स कलेजको आयोजनामा रक्तदान
काठमाडौ। लायन्स तथा लियो क्लव अफ चाबहिल र सेन्ट लरेन्स कलेजको संयुक्त आयोजनामा विहीवार रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५A2 का गर्भनर कृष्णप्रसाद अवालले रक्तदाताहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए। प्रमुख अतिथि अवालले लायन्स क्लव […]

बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण अव हुने
लण्डन । बेलायतका रक्षामन्त्री मार्क ल्यानक्यास्टरको स्थगित नेपाल भ्रमण आगामी मे महिनामा गर्न लन्डनस्थित नेपाली दूतावासले सिफारिस गरेको छ। बुधबार राजदूत डा. दुर्गाबहादुर सुवेदीले रक्षामन्त्री मार्कलाई उनकै कार्यकक्षमा भेटी अन्तिम समयमा स्थगित भएको भ्रमण मेमा गर्न सिफारिस गरेका हुन्। ल्यानक्यास्टर […]