Month: February 2017

स्थानिय निकायको चुनाव बैशाख ३१ गते हुने–चुनाव खर्च १० अर्ब २९ करोड ६३ लाख

काठमाडौ। लामो समयदेखि हुन नसकेको स्थानिय निकायको निर्वाचन अव आगामी नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते आइतवार हुने भएको छ। नेपाल सरकारले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन गर्ने…

पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित बनेका छन्।  एकता महाधिवेशनअन्तर्गत आज सोमवार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८ सय ४ मत प्राप्त गरेका…

कलंकी–नागढुंङ्गा सडकमा ट्राफिक जामैजाम–सर्वसाधारण तथा सवारी चालक आक्रान्त

  काठमाडौ। एकातिर सडक विस्तार तथा अर्कोतिर मेलम्चीको पाइप सडकमा ओछ्याउने नाममा काठमाडौबासीले अत्यन्त दुःखकष्ट भोगिरहनु परेको छ। धुलो–धुँवाको सक्रमणले आक्रान्त बनेको काठमाडौका सडकहरुमा अत्यन्त ट्राफिक जाम हुनाले दिनहुंजसो सर्वसाधारण…

मिस्टर एण्ड मिस मोडर्न विशाल बस्नेत र पल्लवी थापा–मोडर्न हायर सेकेण्डरी स्कुलको गौरबता

काठमाडौ। भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्टको आयोजना भएको छ। स्कुलका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा…

Glamour Sansar | Sabina Karki |Episode 2| The Podcast Show

सामाजिक अभियन्ता तथा समाजसेवी गायिकाको रुपमा बेग्लै स्थान तथा परिचय राख्न सफल गायिका सविना कार्कीको जिन्दगीको त्यो कथा र यथार्थ तपाई यो कार्यक्रम ग्लेमर संसारमा सुन्न सक्नु हुन्छ। भिजन संसारको…

Sajha Sawal – Episode 481 – विकास बारे बहस

Sajha Sawal – Episode 481 – विकास बारे बहस- तानसेन, पाल्पापाल्पाली ढाका कपडा र करूवाले प्रख्यात पाल्पाबासी आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन त ? नेकपा एमालेका सांसद तथा पूर्व…