Month: February 2017

धुर्मुस–सुन्तली एकीकृत वस्ती विकासको सद्भावना दूत

काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत…

बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा

काठमाडौ। नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तराष्ट्रिय कला प्रदर्शनी तथा वर्कसप सम्पन्न भएको छ। नेपाल र बंगलादेशका १९ जना चित्रकारहरुले सहभागिता जनाएको उक्त कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ…

हिमाली जिल्ला हुम्लामा अपत्यारिलो तरिकाले हिमपात हुंदा जनजीवनमा व्यापक असर

काठमाडौ। फागुनको दोश्रो हप्ता पुग्दा अपत्यारिलो तरिकाले यो बर्ष काठमाडौमा चाँडै गर्मी शुरु भैसकेको अवस्थामा हिमाली जिल्ला हुम्लामा भने हिमपात भएको छ। हुम्लामा मंगलबार बिहानदेखि सुरु भएको हिमपातका कारण अत्यधिक…

बीपी राजमार्गमा भत्किएको सडक मर्मतपछि एकतर्फी चल्यो

काठमाडौ। सिन्धुलीको शीतलपाटी गाविस–९ बेनीघाट–खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बीपी राजमार्ग सन्चालनमा ल्याइएको छ। राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो। आइतबार राति ११ बजेदेखि…

निर्वाचन घोषणा सरकारको ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री दाहालको दावी–मधेशी मोर्चाको विरोध

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई नेपाल सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। प्रधानमन्त्री दाहालले एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुने भनेका छन्। मन्त्रिपरिषद्को बैठकपछि…

नेपाल टेलिभिजनको महाप्रबन्धकमा सचिन रोका नामले ख्याति कमाएका बरिष्ठ पत्रकार गोविन्द रोका नियुक्त

काठमाडौ। नेपाल सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा सचिन रोका नामले ख्याति कमाएका वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा…