Month: February 2017

निरज सिटौला भूपेन्द्रको नेतृत्वमा राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन

काठमाडौ। राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन भएको छ। झापा जिल्लाको प्रतिनिधित्व गर्ने शैक्षिक व्यवसायीहरुलाई एकतावद्ध गर्ने उदेश्यनुरुप समाजको गठन भएको जानकारी शैक्षिक व्यवसायी शेषराज भट्टराईले भिजन संसारलाई बताएका छन्।…

अमेरिकाको अन्तराष्ट्रिय फेशन शोमा पुनम क्षेत्री गौतमको अन्तरराष्ट्रिय छलाङ्ग

काठमाडौ। नेपाली चलचित्र निर्मात्री तथा फेशन डिजाइनर पुनम छेत्री गौतम वर्ल्ड फेशन परेडले आयोजना गरेको “न्युयोर्क फेशन वीक सिजन ३” मार्फत अन्तराष्ट्रिय फेशन शोमा प्रस्तुत हुने भएकी छन्। ११ फेब्रुवरीमा…

हंगकंग नेवार समाजमा रचना प्रधानको नयाँ नेतृत्व

काठमाडौ। हालै हंगकंग नेवार समाजको चौथो अधिवेशनले रचना प्रधानको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष प्रधान सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन…

मनिषा कोइराला सञ्जय दत्तकी आमा नर्गिस बन्ने–रणवीर कपुर सञ्जय दत्त हुने

काठमाडौ। बलिउडका प्रसिद्ध अभिनेता सञ्जय दत्तको जीवनीमा फिल्म बन्ने भएको छ। सञ्जय दत्तकी आमाको भूमिकामा नेपाली अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्ने भएकी छन्। बलिउडका कुनैबेलाका बादशाह हिरो सुनिल दत्तकी धर्मपत्नी…

काठमाडौ र पोखरापछि चितवन पनि लोडसेडिङ मुक्त

काठमाडौ । काठमाडौ र पोखरापछि आज विहीबाटबाट चितवन पनि लोडसेडिङ मुक्त भएको छ । नेपालको पहाड र तराई जोड्ने चितवन जिल्ला आज विहीवारवाट पूर्णतया लोडसेडिङ्ग मुक्त भएको घोषणा गरिएको छ।…

साँखु बन्द हुंदा साली नदीमा मेला भर्न आएका यात्रु मर्कामा–शङ्करापुर नगरपालिका कायम गर्न माग

काठमाडौँ। शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै बुधवार साँखु बन्द भयो। बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण विशेषत सालीनदी मेला भर्न आएका यात्रुहरु बढी मर्कामा परे। स्थानीय…