Month: February 2017

स्वनिगले माछा मात्र दिने अवधारणाको अन्त गरेर माछा मार्न सिकाउने बल्छी दिने

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगले विभिन्न सामाजिक कार्य गर्ने भएको छ। समाजमा विपन्न बर्गको उत्थानको लागि सीपमूलक कार्यक्रमलाई निकट भविष्यमा संचालन गर्ने लक्ष्य लिएको छ। त्यसको अलावा लोप हुन…

फिलिपिन्समा भूकम्प–कम्तिमा चारको मृत्यु तथा सयौ घाइते

काठमाडौ। फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ शहरमा शुक्रबार ६.७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १ सय जनाभन्दा बढी घाइते भएका छन्। भूकम्पमा…

होटलको जग खन्दा सडक भासिएको र अव स्थानियको घर चर्किन थालेकोमा संसदमा चर्को बहस

काठमाडौ। काठमाडौको नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावका विषयमा नेपालको व्यवस्थापिका संसदमा छलफल भएको छ । संसदको सुशासन तथा अनुगमन समितिमा…

हंगकंगमा नेपाली कालजयी गीतका गायक नागेन्द्र श्रेष्ठको बेग्लै पहिचान र तहल्काको हंगामा

काठमाडौ। नेपालका चर्चित गायक नागेन्द्र श्रेष्ठ लामो समय देखि प्रवास हंगकंगमा नै रहेका छन्। दुई दशकदेखि हंगकंगलाई कर्मक्षेत्र बनाउंदै आएका कालजयी गीतका गायक नागेन्द्र प्रवासमा पनि चर्चाको शिखरमा रहेका छन्।…

श्रीस्वस्थानीको ब्रतकथा आज विधिवत रुपमा सम्पन्न

काठमाडौ। हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी ब्रतकथा आज शुक्रबार विधिवत रुपमा सम्पन्न गरिँदैछ।ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा…