Month: February 2017

जित्ने इच्छा बोकेको नाटक जीगिषा बेलायतमा भव्य मञ्चन हुने–१० बर्षे जनयुद्धको बास्तविक चित्रण

लण्डन । हरेक मान्छेको जित्ने इच्छा हुने गर्दछ। त्यो इच्छा कतिको सफल हुन्छ र कतिको असफल ! त्यो सफलता र असफलताभित्र पनि मानिसहरुमा बाँच्ने इच्छा कायम हुन्छ। अझ उनीहरुमा जित्ने…

महिला हिंसा र कुरितीको दुर्गामाण्डौमा पत्रकार–कलाकारलाई सम्मान

काठमाडौ । सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डौँ सार्वजनिक भएको छ। काठमाडौमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीको प्रमुख आतिथ्यतामा उक्त पुस्तकसंगै…

विशिष्ट साहित्यकार मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव मनाईयो

काठमाडौ । नेपालका अति विशिष्ट साहित्यकार मदनमणि दीक्षितको ९५औँ जन्मोत्सव नेपाली साहित्य विकास परिषद् यूके र नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरका पदाधिकारीहरूद्वारा शनिवार दीक्षितको निवास पुगेर शुभकामना व्यक्त गरेका…

दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुल स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस संपन्न

काठमाडौ। राष्ट्रिय स्तरका प्रतिभावान विद्यार्थी जन्माउन सफल काठमाडौको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलले आफ्नो स्थापनाको २३ औं बर्ष तथा अभिभावक दिवस मनाएको छ। शनिवार आयोजित कार्यक्रममा नेपालका मानवअधिकारकर्मी…

आमाघरका आमाहरुको आशिर्वादले सवैको दिन रमाइलो अनि शुभ नै शुभ

काठमाडौ। हजुरआमाहरुकी पनि आमाको रुपमा चिनिएकी दिलशोभा आमाको काठमाडौको कालिमाटी स्थित आमाघरमा आश्रित आमाहरुको आशिर्वादले पनि त्यहाँ आउनेहरुको मन प्रफुल्लित बन्ने गरेको छ। त्यहाँ रहेका आमाहरुलाई आफूसक्दो मिठो–मसिनो खाना खुवाउंन…