
बक्षस्थल खुल्ला पहिरनको हाउभाउवाट हंगामा
काठमाडौ। बलिउडकी नयाँ पुस्ताकी अभिनेत्री दिसा पटानी यो हप्ता अत्यन्त चर्चामा आएकी छन्। त्यो चर्चा पटानीले हंगामामय अभिनय गरेको कारण भने अवश्य होइनन्। अभिनेत्री पटानीले यो हप्ता भएको ६२ औं फिल्म फेयर अवार्ड प्रोग्राममा पुग्दा उनले लगाएको पहिरनको कारण हो। […]