Day: 23 February 2017

#Entertainment

नेपाली चलचित्रमा बाइक स्टण्ड गर्ने ग्रुपको डरलाग्दो काम

काठमाडौ। सिनेमाको छााँयाकन भन्नासाथ हिरो हिरोइन हुन्छ, रमाइलो हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै चलचित्रको सवालमा छाँयाकन रमाइलो मात्र हुदैन, डरलाग्दो र भयंकर पनि हुन सक्दछ। मनिष, गौरब र बिकेनहरुले विगत पाँच सात बर्षदेखि बाइक स्टण्ड गर्दै आएका […]

#Religious

महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा जोगी बाबाहरुको व्यापक चहल–पहल

काठमाडौ। महाशिवरात्रीको पूर्वसन्ध्यामा काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा विहीवारवाट जोगी बाबाको निक्कै चहल पहल बढेको छ। प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ। शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा […]

#Political

बाबुराम भट्टराई र उपेन्द्र यादववाट स्थानीय चुनाव रोक्न माग

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन्। नेपाल सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन […]

#Political

टर्कीका महिला सैनिकले अब बुर्का लगाउन पाइने

काठमाडौ। टर्कीका सैनिक महिलाले अब बुर्का लगाउन पाउने भएका छन् । टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेकोमा सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो। टर्की सरकारले बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने […]