Day: 22 February 2017

#Social

अमेरिकामा नेपालीहरुलाई त्यति डर नभएपनि सतर्कता अपनाउन अनुरोध

–रबिन पिया अस्टिन,टेक्सास,अमेरिका । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा ग्रेटर अस्टिन नेपाली सोसाइटीले राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन सम्वन्धी आदेशबाट सिर्जना भएको अन्यौललाई प्रष्ट पार्ने एवं आवश्यक सजगता र सहयोगका बारे बिशेष अन्तरक्रिया कार्यक्रम लगयात क़ानूनी परामर्श र छलफल कार्यक्रम आइतबार […]

#Entertainment

राप्रपाको चुनावमा रेखा थापा खुला महिला र कोमल ओली खुला कोटामा भारी मतवाट शानदार जित

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्वाचनमा नेपालकी चर्चित नायिका रेखा थापा र लोकदोहरी गायिका तथा प्रभावशाली समाचारबाचिका कोमल ओली भारी मतले विजयी बनेका छन्। बुधबार बिहान सकिएको मत गणनामा रेखा खुला महिलातर्फ दोश्रो र कोमल खुला […]

#Social

अव सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध

काठमाडौ। नेपाल सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ। सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा […]