Day: 21 February 2017

#Social

धुर्मुस–सुन्तली एकीकृत वस्ती विकासको सद्भावना दूत

काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा.गोविन्दराज पोखरेलको अध्यक्षतामा मंगलवार बसेको कार्यकारी समितिको बैठकले एकीकृत […]

#Entertainment

बंगलादेशमा नेपाली कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला प्रदर्शनी संपन्न–नेपाली ढाका टोपीको चर्चा

काठमाडौ। नेपाली कलाकारहरुको सहभागितामा बंगलादेशको ढाकामा अन्तराष्ट्रिय कला प्रदर्शनी तथा वर्कसप सम्पन्न भएको छ। नेपाल र बंगलादेशका १९ जना चित्रकारहरुले सहभागिता जनाएको उक्त कला प्रदर्शनीलाई इन्टरनेशनल आर्ट एक्जिविसन एमिटी अफ नाइन्टिन नाम दिइएको छ। नेपालका ५ तथा बंगलादेशका १४ चित्रकारहरुले […]

#Social

हिमाली जिल्ला हुम्लामा अपत्यारिलो तरिकाले हिमपात हुंदा जनजीवनमा व्यापक असर

काठमाडौ। फागुनको दोश्रो हप्ता पुग्दा अपत्यारिलो तरिकाले यो बर्ष काठमाडौमा चाँडै गर्मी शुरु भैसकेको अवस्थामा हिमाली जिल्ला हुम्लामा भने हिमपात भएको छ। हुम्लामा मंगलबार बिहानदेखि सुरु भएको हिमपातका कारण अत्यधिक जाडो बढेको छ। हुम्ला सदरमुकाम सिमिकोटमा व्यापक हिमपात भएको कारण […]

#Social

बीपी राजमार्गमा भत्किएको सडक मर्मतपछि एकतर्फी चल्यो

काठमाडौ। सिन्धुलीको शीतलपाटी गाविस–९ बेनीघाट–खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बीपी राजमार्ग सन्चालनमा ल्याइएको छ। राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो। आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाका योजना प्रमुख […]