Day: 20 February 2017

#Political

निर्वाचन घोषणा सरकारको ऐतिहासिक निर्णय भएको प्रधानमन्त्री दाहालको दावी–मधेशी मोर्चाको विरोध

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई नेपाल सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। प्रधानमन्त्री दाहालले एकै चरणमा मुलुकभर नै स्थानीय तहको निर्वाचन हुने भनेका छन्। मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले “लोकतन्त्रको रक्षाका […]

#Political

नेपाल टेलिभिजनको महाप्रबन्धकमा सचिन रोका नामले ख्याति कमाएका बरिष्ठ पत्रकार गोविन्द रोका नियुक्त

काठमाडौ। नेपाल सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक पदमा सचिन रोका नामले ख्याति कमाएका वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको हो। माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका […]

#Political

स्थानिय निकायको चुनाव बैशाख ३१ गते हुने–चुनाव खर्च १० अर्ब २९ करोड ६३ लाख

काठमाडौ। लामो समयदेखि हुन नसकेको स्थानिय निकायको निर्वाचन अव आगामी नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते आइतवार हुने भएको छ। नेपाल सरकारले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन गर्ने सोमवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ। त्यसको लागि […]

#Political

पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित

काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित बनेका छन्।  एकता महाधिवेशनअन्तर्गत आज सोमवार भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८ सय ४ मत प्राप्त गरेका छन्। थापाका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले केवल २ सय ५१ मत […]

#Social

कलंकी–नागढुंङ्गा सडकमा ट्राफिक जामैजाम–सर्वसाधारण तथा सवारी चालक आक्रान्त

  काठमाडौ। एकातिर सडक विस्तार तथा अर्कोतिर मेलम्चीको पाइप सडकमा ओछ्याउने नाममा काठमाडौबासीले अत्यन्त दुःखकष्ट भोगिरहनु परेको छ। धुलो–धुँवाको सक्रमणले आक्रान्त बनेको काठमाडौका सडकहरुमा अत्यन्त ट्राफिक जाम हुनाले दिनहुंजसो सर्वसाधारण हैरान पर्ने गरेका छन्। ट्राफिक जाम हटाउने ठेक्का लिइरहेका स्वयम् […]

#Entertainment

मिस्टर एण्ड मिस मोडर्न विशाल बस्नेत र पल्लवी थापा–मोडर्न हायर सेकेण्डरी स्कुलको गौरबता

काठमाडौ। भक्तपुरको दधिकोट स्थित मोडर्न हायर सेकेण्डरी स्कुलको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेस्टको आयोजना भएको छ। स्कुलका विद्यार्थीहरुमा निहित प्रतिभालाई उजागर गर्न आयोजित कार्यक्रममा विशाल बस्नेत र पल्लवी थापा मिस्टर एण्ड मिस मोडर्न बनेका छन्। ५६ जना विद्यार्थीहरुले भाग […]