माओवादीको राप्रपासँग दर्शन नमिले पनि भावना मिल्ने दाहालको बोली–राप्रपाले हिन्दूधर्म र संवैधानिक राजतन्त्र बोक्ने
काठमाडौ। पूर्व पञ्चहरुको प्रभावशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको निर्वाचन घोषणा एकैपटक हुने बताएका छन्। प्रधानमन्त्री दाहालले संविधान जारी गर्ने बेलाकोजस्तै परिपक्वता अहिले देशले खोजेको […]
अविवाहित गोपाल ढकाल छन्दे दुईटी स्वास्नीको पोइ
काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देको हालसम्म विवाह त भएको छैन्। तरपनि, छन्दे दुईटी स्वास्नीको पोइ भएको भन्ने छन्देलाई आरोप लागेको छ। दुईटीको पोइ बनेको आरोपमा छन्दे प्रहरी कार्यालयमा समेत जानु परेको छ। उनी विरुद्धको जाहेरी परेपछि निश्चित […]
पूर्वराजा ज्ञानेन्द्र शाहवाट जनताप्रति उत्तरदायी बन्न नेताहरुलाई आग्रह
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले जनताप्रति उत्तरदायी हुन नेताहरुलाई आग्रह गरेका छन् । ६७औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक विज्ञप्ति जारी गरी शाहले देशको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका हुन्। शाहले मुलुकको मौलिक दर्शन, संस्कार […]
नेपालमा पुरुष तथा महिला यौनकर्मीहरुको संख्यामा व्यापक बृद्धि
काठमाडौ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको एक अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी अर्थात जिगेलो रहेका छन् । […]
पाकिस्तानमा इस्लामिक अतिवादी समूहव्दारा आक्रमण–दर्जनौको हत्या
इस्लामावाद। पाकिस्तानमा इस्लामिक अतिवादी समूह इस्लामिक स्टेटले आत्मघाती आक्रमण गराइ दर्जनौंको हत्या गरेको छ । दक्षिणी सिन्ध प्रान्तको निकै चर्चित सूफी दरगाहमा गराइएको आत्मघाती विष्फोटमा कम्तीमा ७० जना मारिएका छन् । घटनामा दुई सय ५० भन्दा बढी घाइते भएका छन्। […]