Day: 15 February 2017

#Political

रेडियो नेपालमा कोमल ओलीवाट राजिनामा–अव पूर्ण राजनीतिमा

काठमाडौ। रेडियो नेपालकी प्रखर समाचारबाचिका कोमल ओलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन्। रेडियो नेपालमा समाचारवाचनबाट चर्चित भएकी सञ्चारकर्मी तथा लोक–दोहरी गायिका ओलीले फुल टाइम राजनीति गर्ने सोच लिएर २० वर्षे जागिर छोडेको बताएकी छन्। पछिल्लो समय कलाकारहरु राजनीतिक पार्टीमा प्रवेश […]

#Entertainment

टंक बुढाथोकीको नयाँ गीतमा नीताको गजबको रोमान्स

काठमाडौ। पछिल्लो समयमा एक पछि अर्को हिट गीत दिएर स्रोता तथा दर्शकको मन जित्न सफल टंक बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ। टंकले युट्युव मार्फत माया पिरिमको धेरै छन् कथा… सार्वजनिक गरेका हुन् । उनकै स्वर, संगीत र ऐरन्ज रहेको […]

#Fashion

पाँच फेसन डिजाइनरका फेसन सिक्रेटस्

काठमाडौ। भ्यालेन्टाइन डेको अवसर पारेर काठमाडौको त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा तयार गरिएको एउटा फेसनमय परिवेशका वीच पाँच जना नव प्रवेशी फेसन डिजाइनरहरुले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यवसायिक उपस्थितिको पहिलो पाइला सारेका छन्। उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र […]