Day: 12 February 2017

#Fashion

अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरन प्रदर्शन

काठमाडौ। नेपालका विभिन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ। शनिबार राति अमेरिकाको न्यूयोर्कमा सम्पन्न वल्र्ड फेसन परेडद्वारा आयोजित न्यूयोर्क फेसन विक–३ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पारेका ती विभिन्न […]

#Political

सशस्त्र प्रहरीका आइजीपी सिंहबहादुर श्रेष्ठको चर्चा

काठमाडौ। नेपाल सरकारले आइतवार नियुक्त गरेका सशस्त्र प्रहरीको आइजीपी सिंहबहादुर श्रेष्ठको नियुक्ति विवादरहित बनेको छ। नेपाल प्रहरीको आइजीपीमा नियुक्त बनेका जयवहादुर चन्द व्यापक विवादास्पक र चर्को आलोचनाको शिकार बरिहेको बर्तमान अवस्थामा रोलक्रममा पहिलो नंबरमा परेका सशस्त्र प्रहरीका आइजीपीमा नियुक्त बनेका […]

#Political

रोलक्रम मिचिएकोमा डिआइजी नवराज सिलवालवाट सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। नेपालको मन्त्रिपरिषद् बैठकले रोलक्रम मिचेर नेपाल प्रहरीको आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि रोलक्रममा पहिलो नंबरमा परेका डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सिलवालले आइतबार दिउँसो आफूलाई आइजीपी बनाउनुपर्ने मागसहितको रिट अदालतमा दायर गरेका हुन्। मन्त्रिपरिषद् बैठकले […]

#Political

जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाउने निर्णय नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश–आइजीपी नियुक्ति एक हप्ता पछाडि ढकेलियो

काठमाडौ। सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र नगराउन नेपाल सरकारका नाममा अन्तरिम आदेश दिएको छ। अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीले बरियताक्रम मिचेर चन्दलाई आइजीपी […]

#Political

नेपाल प्रहरीको आईजीपीमा जय बहादुर चन्द नियुक्त–सशस्त्र प्रहरी प्रमुखमा सिंह बहादुर श्रेष्ठ

काठमाडौ। नेपाल सरकारले जय बहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ। आईजीपीका दाबेदार चार डीआईजीमा वरियता क्रममा तेस्रो नम्बरका चन्दलाई आइतबार बिहान बसेको बैठकले आईजीपीमा नियुक्त गरेको हो। पहिलो नम्बरमा नवराज सिलवाल र दोस्रो नम्बरमा प्रकाश अर्याल […]

#Entertainment

गौरी मल्लको घोडा अनि विवाहको बग्घीको यथार्थता

काठमाडौ। नेपाली चलचित्रमा स्वभाविक अभिनय गर्ने अब्बल दर्जाकी अभिनेत्री मानिएकी गौरी मल्ल पहिला भन्दा फुर्सदिला दिन विताइरहेकी छन्। जापान तथा अमेरिकाको लामो बसाई पश्चात नेपालमा नै फर्केर नेपाली चलचित्रको संवद्र्धन तथा प्रवद्र्धनमा लागिरहेकी अभिनेत्री मल्ल पछिल्लो पल्ट घोडासँग देखिएकी छन्। […]