
स्वनिगले माछा मात्र दिने अवधारणाको अन्त गरेर माछा मार्न सिकाउने बल्छी दिने
काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगले विभिन्न सामाजिक कार्य गर्ने भएको छ। समाजमा विपन्न बर्गको उत्थानको लागि सीपमूलक कार्यक्रमलाई निकट भविष्यमा संचालन गर्ने लक्ष्य लिएको छ। त्यसको अलावा लोप हुन लागेको नेपाली संस्कृतिको प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम सहितको सांस्कृतिक सहभोजन […]