Day: 10 February 2017

#Social

होटलको जग खन्दा सडक भासिएको र अव स्थानियको घर चर्किन थालेकोमा संसदमा चर्को बहस

काठमाडौ। काठमाडौको नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावका विषयमा नेपालको व्यवस्थापिका संसदमा छलफल भएको छ । संसदको सुशासन तथा अनुगमन समितिमा उक्त विषयमा छलफल भएको हो। जग खन्ने क्रममा पहिले सडक […]

#Entertainment

हंगकंगमा नेपाली कालजयी गीतका गायक नागेन्द्र श्रेष्ठको बेग्लै पहिचान र तहल्काको हंगामा

काठमाडौ। नेपालका चर्चित गायक नागेन्द्र श्रेष्ठ लामो समय देखि प्रवास हंगकंगमा नै रहेका छन्। दुई दशकदेखि हंगकंगलाई कर्मक्षेत्र बनाउंदै आएका कालजयी गीतका गायक नागेन्द्र प्रवासमा पनि चर्चाको शिखरमा रहेका छन्। विशेष गरेर भारत तथा पाकिस्तानवाट हंगकंग आउने कुनैपनि कलाकारका प्यारा […]

#Religious

श्रीस्वस्थानीको ब्रतकथा आज विधिवत रुपमा सम्पन्न

काठमाडौ। हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी ब्रतकथा आज शुक्रबार विधिवत रुपमा सम्पन्न गरिँदैछ।ब्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा […]