निरज सिटौला भूपेन्द्रको नेतृत्वमा राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन
काठमाडौ। राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन भएको छ। झापा जिल्लाको प्रतिनिधित्व गर्ने शैक्षिक व्यवसायीहरुलाई एकतावद्ध गर्ने उदेश्यनुरुप समाजको गठन भएको जानकारी शैक्षिक व्यवसायी शेषराज भट्टराईले भिजन संसारलाई बताएका छन्। व्यवसायी भट्टराईका अनुसार हाल तदर्थ समितिको रुपमा गठन भएको राष्ट्रिय […]